Blog

Home

  • Monday, July 4, 2022

गैंडा छाप सिमेन्ट काे गुणस्तर

उदयपुर सिमेन्ट उद्योगको उत्पादन गैंडा छाप सिमेन्ट गुणस्तरमा उत्कृष्ट हुनका तीन कारण:

- चूनढुंगाको MgO 1.5% भन्दा कम छ,

- चूनढुंगाको CaO 50% भन्दा बढी छ,

- जापानीज प्रविधि र अनुभवी कर्मचारीहरु ।

गैंडा छाप सिमेन्ट