नि.महाप्रबन्धक को प्रतिबद्धता
महेश प्रसाद साह
नि. महाप्रबन्धक
उदयपुर सिमेण्ट उद्योग लि.आजभन्दा करीव २८ वर्ष अघि जापान सरकारको सहयोगमा जडान भै Programme LogicalSystem(PLC System)वाट उत्पादन शुरु गरेको र मापदण्ड मापनकालागि X-rayAnalyser,CompressiveTest Machine जस्ता मेसिनउपकरण जडान गरी “गैडा छाप” सिमेण्टको गुणस्तरीय उत्पादन गरिरहेको व्यहोरा सर्वविदितै छ ।उद्योग स्थलवाट २७ कि.मी.मा रहेको खानीमा करीव ७ करोड ३० लाख मे.टन सिमेण्ट उत्पादनहालको क्षमता ८०० मे.टन प्रतिदिन वाआधारमा ३०० वर्षलाई पुग्ने मुख्यकच्चापदार्थ चूनढुंगा (Limestone ) रहेकोे र सो चुनढुंगाको गुणस्तर Calcium Oxide CaO—2% भन्दाकम रहेकोले यसको अधिकतमप्रयोग गरी अर्थतन्त्रको मूलप्रवाहमाजोड्न सकिने अवसरको उपयोग गर्ने दीर्घकालिनकार्ययोजना रहेको छ ।
रोजगारी प्राप्तश्रृजनामा महत्वपूर्ण योगदान रहेको यो उद्योगले अप्रत्यक्ष रुपमा ढुवानी सेवा,सुरक्षा सेवा,लगायत स्थानीय स्तरको लागिआर्थिक उपार्जनको श्रोत बनेको छ । अहिले पूर्ण रुपमानचलेको अवस्थामापनिवार्षिक रुपमा अरबौ राजश्व योगदान पु¥याईरहेको अवस्था छ
उद्योगको क्षमताबिस्तार र उद्योगकामिल मेसिनरी अपग्रेडिङ्ख गर्ने निकट भविष्यको योजना रहेको व्यहोरा जानकारी गराउनपाउंदाखुसीलागेको छ । तसर्थ गुणस्तर र मापदण्ड उत्कृष्ट भएकोले ढुक्क भएर सरकारले संचालन गरेको यस उद्योगको उत्पादन“गैडा छाप”सिमेण्ट प्रयोग गर्न आमनागरिक समुदायमार्हािर्दक अपिल गर्दछौ ।