• info@ucil.org.np
  • 035-411017

Message from A.General Manager Udayapur Cement Industry

Home Message from A.General Manager

Message from A.General Manager

 उद्योग व्यवस्थापनको प्रतिबद्धता

     महेश प्रसाद साह
      नि.महाप्रबन्धक

 

उदयपुर सिमेण्ट उद्योग लि.आजभन्दा करीव २८ वर्ष अघि जापान सरकारको सहयोगमा जडान भै Programme LogicalSystem(PLC System)वाट उत्पादन शुरु गरेको र मापदण्ड मापनकालागि X-rayAnalyser,CompressiveTest Machine जस्ता मेसिनउपकरण जडान गरी “गैडा छाप” सिमेण्टको गुणस्तरीय उत्पादन गरिरहेको व्यहोरा सर्वविदितै छ ।उद्योग स्थलवाट २७ कि.मी.मा रहेको खानीमा करीव ७ करोड ३० लाख मे.टन सिमेण्ट उत्पादनहालको क्षमता ८०० मे.टन प्रतिदिन वाआधारमा ३०० वर्षलाई पुग्ने मुख्यकच्चापदार्थ चूनढुंगा (Limestone ) रहेकोे र  सो चुनढुंगाको गुणस्तर Calcium Oxide CaO—2% भन्दाकम रहेकोले यसको अधिकतमप्रयोग गरी अर्थतन्त्रको मूलप्रवाहमाजोड्न सकिने अवसरको उपयोग गर्ने दीर्घकालिनकार्ययोजना रहेको छ ।
रोजगारी प्राप्तश्रृजनामा महत्वपूर्ण योगदान रहेको यो उद्योगले अप्रत्यक्ष रुपमा ढुवानी सेवा,सुरक्षा सेवा,लगायत स्थानीय स्तरको लागिआर्थिक उपार्जनको श्रोत बनेको छ । अहिले पूर्ण रुपमानचलेको अवस्थामापनिवार्षिक रुपमा अरबौ राजश्व योगदान पु¥याईरहेको अवस्था छ ।
उद्योगको क्षमताबिस्तार र उद्योगकामिल मेसिनरी अपग्रेडिङ्ख गर्ने निकट भविष्यको योजना रहेको व्यहोरा जानकारी गराउनपाउंदाखुसीलागेको छ । तसर्थ गुणस्तर र मापदण्ड उत्कृष्ट भएकोले ढुक्क भएर सरकारले संचालन गरेको यस उद्योगको उत्पादन“गैडा छाप”सिमेण्ट प्रयोग गर्न आमनागरिक समुदायमार्हािर्दक अपिल गर्दछौ ।

 

Give us a Call

035-411017

Send us a Message

info@ucil.org.np

Visit our Location

Jaljale, Gaighat, Udayapur, Nepal