सिमेण्ट बिक्रीको सुचना
हाल उद्योगमा प्रयाप्त मात्रामा clinker उत्पादन भई सिमेण्टको मौज्दात प्रशस्त रहेको हुदाँ उद्योगका अधिकृत बिक्रेता सघ सस्था उपभोक्ताहरुले चाहे जति मात्रामा सिमेण्ट उठाउन सकिने अवस्था रहेको जानकारीका लागि अनुरोध छ । साथै फागुन १२ गते देखि २६ गते सम्म सिमेण्ट उठाउने अधिकृतबिक्रेताहरुका लागि रु ३० (तीस) प्रति बोरा ईन्सेन्टीभ बोनसको ब्यबस्था गरिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ । थप जानकारीका लागि मोवाईल नं ९८४३३१३६९१ मा संपर्क गर्नु हुन अनुरोध समेत अनुरोध छ ।
कर्ण बहादुर खड्का
प्रमुख
बिक्री बिभाग